आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

जेसिआइ व्यास नगरद्वारा पत्रकार आचार्य सम्मानित


  • समाचार कुञ्ज
  • २०८१ माघ १३, आईतबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • दमौली,१२ माघ
    नेपाल पत्रकार महासंघ तनहुंकी सदस्य एवं ईबाराही डटकमकी सम्पादक  सुनिता आचार्य शनिबार एक कार्यक्रमकाबीच सम्मानित भएकी छन् ।

    जेसिआइ व्यास नगरको ३१औं पदस्थापना कार्यक्रमको अवसरमा आचार्यलाई सम्मानपत्र तथा नगद५ हजार सहित सम्मान गरिएको हो । आचार्यलाई जेसिआइ व्यास नगरका अध्यक्ष नविन पुरीले सम्मान गरेका हुन् ।

    पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील रहेको भन्दै आचार्यलाई सम्मानित गरिएको हो ।

    बिगत १० बर्षदेखि पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदान तथा जेसिआइका गतिविधिलाई प्रचारप्रसारमा सहयोग गरेवापत सम्मानित गरिएको अध्यक्ष पुरीले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट