आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

घिरिङ -४ मा एच.पि.भि. खोप २७ र २८ गते लगाइने , जम्मा ९८ जनाले


  • समाचार कुञ्ज
  • २०८१ माघ २५, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • घिरिङ , माघ,२५
    तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नं -४ फुला आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थित वडा स्तरीय खोप समन्वय समिति द्वारा एच.पि.भि.खोप अभियान सम्बन्धी महिला स्वयंसेविका, सरोकारावालाहरु, शिक्षकहरू लाई अभिमुखिकरण  सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। वडा अध्यक्ष भिम बहादुर कुमालको  अध्यक्षतामा भएको कार्यक्रममा साभुङ स्वास्थ्य केन्द्रका प्रमुख मन प्रसाद रानाभाटले  सहजिकरण गरेका थिए । 

    माघ २७ देखि  २८ गते सम्म संचालन हुने अभियानमा उक्त वडामा ९८ जना किशोरीहरुलाई खोप लगाइने भएको छ। महेन्द्र ज्योति मा.वि गडौलिटारमा ८५ जनाले लगाउने छ भने कुष्ण गंगा आधारभुत विद्यालयमा १३ जनाले  खोप लगाउन  फुला आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख प्रविन श्रेष्ठ जानकारी दिनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट