आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

प्रेस चौतारी नवलपुरको अध्यक्षमा डुम्रे


  • समाचार कुञ्ज
  • २०८१ माघ ३०, बुधबार मा प्रकाशित १ साल अघि
  • १० पाठक संख्या
  • कावासोती । प्रेस चौतारी नेपाल नवलपुरको सातौं जिल्ला अधिवेशनले तिर्थराज डुम्रेको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

    जसको उपाध्यक्षमा खगेन्द्र पराजुली, महिला उपाध्यक्षमा ज्ञानुमाया पंगेनी, सचिवमा राजु चापागाई, कोषाध्यक्षमा साहित्य न्यौपाने, सहसचिवमा लोकनाथ पंगेनी र समावेशी सहसचिवमा खेमनारायण महतो सर्वसम्मत निर्वाचित भएको हो ।

    त्यसैगरी सदस्यहरुमा प्रकाश रेग्मी, किरण गोतामे, युवराज खनाल, उत्सव बस्याल चयन भएका छन् ।

    त्यसैगरी केन्द्रिय परिषद् सदस्यहरुमा विना न्यौपाने, लालकुमार भट्टराई, बुद्धिसागर पोख्रेल, प्रदेश परिषद् सदस्यहरुमा सुरक्षा कंडेल, राम सुनार र डा. नरनाथ पाण्डे चयन भएका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट