आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नेपाल शिक्षक संगठन तनहुँकाे अध्यक्षमा बाबुराम रानाभाट


  • समाचार कुञ्ज
  • २०८१ फागुन ८, बिहिबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँको १४ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बाबुराम रानाभाटकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।समितिकाे उपाध्यक्षमा जनक सिग्देल , महिला उपाध्यक्षमा कल्पना घिमिरे , सचिवमा रिदय भट्ट , कोषाध्यक्षमा सुर्य गौतम चयन भएका छन् ।

    यस्तै जिल्ला सदस्यमा प्रकाश तिमल्सिना लागायत रहेको बताइएको छ । यस अघि अधिवेशनकाे संगठनका गण्डकी प्रदेशका ईन्चार्ज यम वहादुर कुँवरले उद्घाटन गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट