आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

जनज्योती क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनलाई हराउँदै अनेरास्ववियुका भण्डारी बिजयी


  • समाचार कुञ्ज
  • २०८१ चैत्र ५, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • ५ पाठक संख्या
  • तनहुँ । चैत ५

    भिमादको जनज्योती क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनका उम्मेदबारलाई हराउँदै अनेरास्ववियुका विप्लव भन्डारी सभापतीमा बिजयी भएका छन् ।

    भन्डारीले १३१ मत पाएका छन् भने नेविसंघ र अखिल क्रान्तिकारीका साझा उम्मेदबार अमृत गैह्रेले १०९ मत पाए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट