आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

भिमादको सेर्कामा बस दुर्घटना


  • समाचार कुञ्ज
  • २०८२ बैशाख २०, शनिबार मा प्रकाशित १0 महिना अघि
  • ५ पाठक संख्या
  • तनहुँ, 

    तनहुँको भिमाद बजारदेखि ऋषिङतर्फ जादै गरेको बस दुर्घटनामा परेको छ । ग १ ख ८९९३ नम्बरको बस भिमाद नगरपालिका–३ सेर्कामा शनिवार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट