आज: २०८३ जेष्ठ २०, बुधबार | Wed, 03, Jun, 2026

बौदीकाली -३ का एक जना जेष्ठ नागरिक मृत फेला


  • समाचार कुञ्ज
  • २०८२ बैशाख २२, सोमबार मा प्रकाशित १ साल अघि
  • २५ पाठक संख्या
  • नवलपुरको बौदीकाली गाउँपालिका ३ खैरेनी स्थित कालीगण्डकी करिडोर सडक छेउ नालीमा एक जना जेष्ठ नागरिक मृत फेला परेका छन् ।

    नवलपुर प्रहरीका अनुसार बौदीकाली ३ निवासी ६० बर्षीया ईन्द्र बहादुर रुचाल घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

    मृतकको शव रामपुर अस्पताल पाल्पामा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट