आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

ऋषिङमा घाँस काट्न गएका दुई महिलाको भीरबाट लडेर मृत्यु


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ ६, मंगलबार मा प्रकाशित ९ महिना अघि
  • ५ पाठक संख्या
  • तनहुँकाे ऋषिङ्गमा साेमबार घाँस काट्न गएका दुई महिलाकाे भीरबाट लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ऋषिङ–३ निवासी ६२ बर्षीया श्रीमाया राना र देवघाट –२ निवासी २६ बर्षीया खिमसरा मगर रहेका छन् ।उनिहरू ऋषिङ गाउँपालिका–३ सोलुङ स्थित  कटोर्के सामुदायिक वनमा घाँस काट्न गएका थिए । घाँस काटेर लामो समय नफर्केपछि स्थानियहरुले  खोज तलास गर्दै जाने क्रममा घाँस काटेको स्थान देखी अन्दाजी एक सय मिटर तल मृत अवस्था फेला पारेका थिए । ठाडो भीर भएकोले उक्त घटना घटेको स्थानीयले बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट