आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

घिरिङ्गका १९ वर्षीय सुजन ५ दिनदेखि बेखबर


  • समाचार कुञ्ज
  • २०८२ अषाढ १०, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • ९ पाठक संख्या
  • तनहुँ जिल्लाको घिरिङ्ग गाउँपालिका वडा नं २ निवासी १९ बर्षीय सुजन रुचाल पाँच दिनदेखि बेखबर रहेका छन् । शुक्लागण्डकी नगरपालिका वडा नं ७  टुंडाबाट परिवार र आफन्तको सम्पर्क बिहीन भएका उनको पाँच दिन हुँदापनी केही अत्तोपत्तो छैन ।

    देख्नुहुने महानुभावहरुले इलाका प्रहरी कार्यालय बेलचौतारामा वा आफन्तजन समक्ष सम्पर्क गराइदिनुहुन परिवारजनले हार्दिक अनुरोध गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट