आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

चट्याङले कृष्णगंगा आधारभूत विद्यालयको विद्युत मिटर सम्पुर्ण जले,र नष्ट


  • समाचार कुञ्ज
  • २०८२ आश्विन २२, बुधबार मा प्रकाशित ४ महिना अघि
  • ९ पाठक संख्या
  • असोज ,२२

    गत असोज ८ गते आएको अविरल वर्षा र चट्याङले घिरिङ गाउँपालिका वडा नम्बर -४ उम्सेमा रहेको श्री कृष्ण गंगा आधारभूत विद्यालयमा चट्याङ परेर विद्युत मिटर  जले,र नष्ट भएको छ । दशै बिदा भएकोले  विद्यालय हिजो मात्र खुलेको हुदां सम्पुर्ण क्षेती भएको जानकारी विद्यालयले मंगलबार दिएको थियो । विद्यालय प्रशासनका अनुसार विद्युतीय सामाग्री पुर्ण तथा आंशिक रूपामा क्षती भएको विद्यालय प्रशासनले जनाएको छ । 

    विद्यालयमा भएका विद्युत मिटर, मिटरको एम.सि.बि. पोल देखि मिटर सम्मको कालो तार , वेयरिङ तार, पुरानो कार्यालय कक्षको एम.सि.बि. ,पङखा र स्पिड कन्ट्रोलर, वेयरिङ लिस्टि, पावर सकेट र स्वीच बोर्ड पुर्ण रूपमा क्षती भएको विद्यालयले जनाएको छ । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट