
समाचार कुञ्ज असोज ,२३
तनहुँको दक्षिण क्षेत्रमा दशैं पर्व मनाउन गाउँ गाउँ आएको फर्कनेहरूको भिडभाड लागेका छन् । दशैं पर्व मनाउन आएकाले केहि दिन गाउँमा चहलपहल भएको थियो । सधै सुनसान रहने गाउँमा दशैंमा बालबालिकाहरूले गाउँलाई छुटै बनाएका थिए । बालबालिका हुदा ,बालबालिका खेल्दा गाउँको सोभा नै फेरिएको थियो ।
अहिले दशैं सकिएसंगै मानिसहरू बजार तथा आफ्ना पेसा व्यवसायमा फर्किएसंगै गाउँ पुन : सुनसान हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस