आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

रानाभाट / भाट समाज नेपाल वाग्मती प्रदेश कार्य समितिको छैठौं अधिवेशन पुस २६ गते हुने  


  • समाचार कुञ्ज
  • २०८२ पौष १५, मंगलबार मा प्रकाशित २ महिना अघि
  • १० पाठक संख्या
  • निराज रानाभाट, काठमाडौं ।  रानाभाट / भाट समाज नेपाल वाग्मती प्रदेश कार्य समितिको ‘ छैठौं अधिवेशन कार्यक्रम -२०८२ ’ हुने भएको छ । उक्त अधिवेशन पुस २६ गते, शनिबार, बिहान १०:३० बजे, राजधानी काठमाडौंको बालाजुस्थित गोरखा प्यालेस इभेन्ट एण्ड म्यानेजमेन्टमा हुने छ । 

    रानाभाट / भाट समाज नेपाल वाग्मती प्रदेश कार्य समितिले समस्त रानाभाट / भाट बन्धुहरुमा उक्त अधिवेशन  कार्यक्रमलाई भव्य तथा सभ्य र अनुशाशित रूपमा सम्पन्न गर्न – गराउन सक्रिय भूमिका खेल्न आग्रह गरेको छ ।

    ‘ हाम्रो प्रतिबद्धता, सामाजिक सद्भाव एवम् भाटबन्धुहरुबीच एकता ’ भन्ने नारा सहित रानाभाट / भाट समाज नेपालको स्थापना वि.स. २०४९ सालमा भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट