आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

कावासोती–१५ बाट पल्सर मोटरसाइकल चोरी  नवलपुर 


  • समाचार कुञ्ज
  • २०८२ पौष १७, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • २९ पाठक संख्या
  •  कावासोती नगरपालिका–१५ निवासी राजु क्षेत्रीको मोटरसाइकल हिजो राति आफ्नै घरबाट चोरी भएको छ।
    चोरी भएको मोटरसाइकल गण्डकी प्रदेश ०४–००१–३४१३ नम्बर प्लेटको रातो–कालो रङको पल्सर ब्रान्डको रहेको पीडितले जानकारी दिएका छन्।
    उक्त मोटरसाइकल कसैले देख्नुभएमा वा कुनै जानकारी भएमा ९८४४२२२८४९ नम्बरमा सम्पर्क गरिदिनुहुन पीडित पक्षले सबैमा अनुरोध गरेको छ।
    यस विषयमा सम्बन्धित निकायमा समेत जानकारी गराइएको बताइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट