आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

राष्ट्रियसभामा रामकुमारीको इन्ट्री, ६३०३ मतभारका साथ विजयी


  • समाचार कुञ्ज
  • २०८२ माघ ११, आईतबार मा प्रकाशित १ महिना अघि
  • ७ पाठक संख्या
  • काठमाडौं । एमाले नेतृ रामकुमारी झाँक्री राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचित भएकी छन् ।

    लुम्बिनी प्रदेशस्थित राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यालयले जनाएअनुसार ६३०३ मतभारका साथ झाँक्री निर्वाचित भएकी हुन् ।

    लुम्बिनी प्रदेशमा २८६ मतदाता मतदानमा सरिक थिए । त्यसमध्ये प्रदेशसभा सदस्य ७८ र स्थानीय तहका प्रमुख एवं उपप्रमुख २०८ जना थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट