आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा


  • समाचार कुञ्ज
  • २०८२ माघ २१, बुधबार मा प्रकाशित ३ हफ्ता अघि
  • १३ पाठक संख्या
  • देउखुरी । लुम्बिनी प्रदेश सरकारले बुधवार आज  सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । सूचनामा प्रदेश सचिव लोकबहादुर सुनारले हस्ताक्षर गरेका छन् । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट