आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

डोको बुन्दै  रानाभाट 


  • समाचार कुञ्ज
  • २०८० माघ २५, बिहिबार मा प्रकाशित २ साल अघि
  • ७ पाठक संख्या
  • घिरिङ गाउँपालिका वडा नम्बर ४ करूवाटार अवस्थित मन बहादुर रानाभाटले बाँसको डोको बनाएका छन् । 

    डोको बाँस अथवा निगालोको कप्टेरा र चोयाबाट बनाईने एक प्रकारको भारी बोक्नलाई प्रयोग हुने साधन हो। यो स-साना पशुपक्षींछोप्न पनि प्रयोग गरिन्छ।

    गाउँघरमा घाँसपात गर्न तथा धान चामल ओसारपसारका लागि पुस्तौँ पहिलेदेखि डोको तथा डोको  प्रयोग हुँदै आएको छ । परम्परागततथा मौलिक पेशा संरक्षणसँगै स्थानीय उत्पादनलाई बोक्न डोको आवश्यक रहेको रानाभाटले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट