
समाचार कुञ्ज गैंडाकोट भृकुटी कागज कारखाना नजिकै डाइलेसिसको बिरामी बोकेर गएको ग १ च ७१५३ नम्बरको एम्बुलेन्स बिपरित दिशा तर्फबाट बाट आइरहेको बस संग एक आपसमा ठोकिँदा दुर्घटनामा परेको छ !
डाइलेसिस उपचार गराइरहेका बिरामीको अवस्था गम्भीर भएको र चालक तथा घाइते बिरामीको अहिले भरतपुर अस्पतालमा उपचार भैरहेको छ !

प्रतिक्रिया दिनुहोस