आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

आज फागुन २६ गते शनिबारको दैनिक राशिफल


  • समाचार कुञ्ज
  • २०८० फागुन २६, शनिबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • मेष
    आजको दिन राम्रो रहेको छ । बाधाहरु हटने छन् । सबैतिरबाट सहयोग मिल्ने छ । रोकिएका कामहरु बन्ने छन् । पढाइमा मन लाग्ने छ । व्यवसायबाट लाभ मिल्ने छ । नयाँ कामको सुरुवात हुने छ ।

    वृष
    आजको दिन राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउने छ । रोकिएका कामहरु बन्ने छन् । रोकिएका धन हातपर्ने छ । श्रम अनुसारको फल पाइने छ । साथिभाइबाट सहयोग मिल्ने छ ।

    मिथुन
    आजको दिन सामान्य रहने छ । स्वास्थ्यमा समस्या देखिने छ । काममा ढिलाइ हुने छ । व्यापारमा सफलता हात लाग्ने छन् । काम गर्ने जोश जाँगरमा कमी आउने छ । अनावश्यक झन्झन्ट आइलाग्ने छ ।

    कर्कट
    आजको दिन केही प्रतिकूल रहेको छ । समयमा काम बन्ने छैन । पुरानै समस्याहरु आइलाग्ने छन् । स्वास्थ्यमा समस्या आउने छ । यात्रा गर्दा विचार पुर्याउनुहोला । कामहरु रोकिन सक्छन् ।

    सिंह
    आजको दिन राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउने छ । रोकिएका कामहरु बन्ने छन् । रोकिएका धन हातपर्ने छ । श्रम अनुसारको फल पाइने छ । साथिभाइबाट सहयोग मिल्ने छ ।

    कन्या
    आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्ने छन् । नयाँ कामको सुरुवमत हुने छ । धर्मकर्ममा मन लाग्ने छ । साथिभाइसँग यात्रा हुने छ । जोश जाँगर बढ्ने छ ।

    तुला
    आजको दिन मध्यम रहेको छ । बोलीका कारण समस्या आइलाग्न सक्छ । यात्रा गर्दा विचार पुर्याउनु होला । धार्मिक तथा सामाजिक क्षेत्रमा समय दिँदा राम्रो हुन्छ । पारिवारिक मनोरञ्जनमा खर्च बढ्न सक्छ ।

    वृश्चिक
    आजको दिन राम्रो रहेको छ । धर्मकर्ममा मन लाग्ने छ । रोकिएका कामहरु बन्ने छन् । नयाँ कामको सुरुवमत हुने छ । जोश जाँगर बढ्ने छ । साथिभाइसँग यात्रा हुने छ ।

    धनु
    आजको दिन शुभ रहेको छ । पढाइमा मन लाग्ने छ । स्वास्थ्यमा सुधार हुने छ । नयाँ कामको सुरुवात हुने छ । गरेको लगानीकाट राम्रो प्रतिफल प्राप्त हुने छ । कामहरु बन्ने छन् ।

    मकर
    आजको दिन सामान्य रहेको छ । पढाइमा मन लाग्नेछ । स्वास्थ्यमा सुधार हुने छ । नयाँ कामको सुरुवात हुने छ । गरेको लगानीकाट राम्रो प्रतिफल प्राप्त हुने छ । कामहरु बन्ने छन् । अनावश्यक काममा खर्च हुने छ ।

    कुम्भ
    आजको दिन राम्रो रहेको छ । सबै पक्षहरु सबल रहने छन् । मिष्ठान्न भोजन गर्न पाइने छ । स्वास्थ्यका पुराना समस्याहरु हराउँदै जाने छ । कृषिमा सफलता मिल्ने छ । कामहरु सजिलै बन्ने छन् ।

    मीन
    आजको दिन सामान्य रहेको छ । खानपान विशेष ध्यान पुर्याउनुपर्छ, अन्यथा स्वास्थ्यमा समस्या देखिन सक्छ । व्यापार / व्यवसायमा ठूलो प्रगति हुने समय छैन । अनावश्यक विवाद नगर्दा राम्रो हुन्छ । यात्रा गर्दा विचार पुर्याउनु होला ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट