आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

आगलागीमा परेर पाँच वर्षीय बालकको मृत्यु


  • समाचार कुञ्ज
  • २०८० फागुन २६, शनिबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • तनहुँ ।

    तनहुँको ऋषिङ गाउँपालिका–६ दाउन्नेमा आगलागीमा परेर शुक्रबार पाँच वर्षीय बालकको मृत्यु भएको छ । आगलागीमा परी शिशिर थापाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला  गोठमा निजका नातिले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको हो । 

    निजको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले  जानकारी दिए । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट