आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

ऋषिङको धारूङमा चट्याङग पर्दा घरमा क्षेति


  • समाचार कुञ्ज
  • २०८२ चैत्र ७, शनिबार मा प्रकाशित ३ हफ्ता अघि
  • ३८ पाठक संख्या
  • जिल्लाको ऋषिङ गाउँपालिका–८ धारुङगैरी निवासी बस्ने बिष्णु सारुको घरमा हिजो साँझ चट्याङग पर्दा घरमा क्षति भएको छ । चट्याङगका कारण मानविय र चौपाय क्षति नभएपनि ढुङ्गा र माटोले बनेको एक तले कच्ची घरमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ । चट्याङगले घरमा रहेको मिटर बक्स, दराज र दराजमा राखेका कपडामा क्षति भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट