आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

कावासोतीको बालुवाडाँडामा अटो दुर्घटना, पाँच जना घाइते


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ ९, शनिबार मा प्रकाशित १ हफ्ता अघि
  • १८ पाठक संख्या
  • तिर्थराज काफ्ले
    कावासोती
    नवलपुरको कावासोती नगरपालिका अन्तर्गत बालुवाडाँडा क्षेत्रमा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जनाइएको छ ।
    दुर्घटनाको कारण र घाइतेहरूको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउने क्रममा रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट