आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

घिरिङ  वडा नम्बर ४ मा आई पि .भि खोप अभयिान सम्बन्धी अभमिुखकिरण 


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ २१, सोमबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • समर रानाभट , 
    पोलयिो रोग वरिुद्धको आई.पि .भि खोप अभयिान २०८१ सम्बधित स्तरीय खोप समन्वयन समिति अन्य सरकारवालाहरूको अभमिुखीकरण कार्यक्रम गरएिको छ। ६ वर्ष देखि ८ वर्ष सम्मका बालबालकिालाई खोप दनिे छ ।

    उक्त खोप अभयिान जेठ २२ मंगलबार महेन्द्र ज्योत मा वि गैडौलिटारमा खोप संचालन गर्ने  जेठ २३ गते , जय नेपाल आ वि पुर्कोटमा खोप संचालन हुने , जेठ २४ गते कृष्ण गंगा आ वि उम्सेमा  सञ्चालन हुने भएको छ।

    कार्यक्रम घिरिङ गाउँपालकिा वडा नम्बर ४ का वडा अध्यक्ष भमि बहादुर कुमालको अध्यक्षतामा कार्यक्रम संचालन गरएिको थयिो भने सदस्य मन बहादुर रानाभाट , वडा सचवि हरि प्रसाद पौडेल , समाजसेवी, शक्षिक , स्वयम सेवीकाहरूको उपस्थिति रहेको थयिो ।
     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट