आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

घरिङि ( ४ वडा स्तरीय पुर्ण खोप सुनश्चितिा घोषणा 


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ २८, सोमबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • घिरिङ  गाउँपालकिा वडा नम्बर ( ४  पूर्ण खोप सुनश्चितिता वडा  घोषणा गरएिको छ । खोप लगाउने उमेर समूहका सबै बालबालकिालेखोप लगाएको सुनश्चिति भएपछि वडा लाई पूर्ण खोपयुक्त  वडा सुनश्चितिता घोषणा गरएिको हो । 

    वडामा  स्थति सरोकारवाला नकिायको उपस्थति िरहेको कार्यक्रममा खोपको महत्त्वका वषियमा जानकारी दिइएको थियो । राष्ट्रिय खोप तालिका अनुसार पालिका ५ ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालकिाले खोप लगाएको सुनश्चिति गरएिपछि पूर्णखोपयुक्त सुनश्चिति वडा  घोषणा गरिने क्रम चलेको स्वास्थ्य शाखा प्रमुख कृष्णा प्रसाद रिमालले बताए । 

    प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समतिलिे वडास्तरीय  बालबालकिाले खोप लगाएको सुनश्चिति गरेपछि वडालाई  पूर्णखोपयुक्त वडा सुनश्चितिता घोषणा गरएिको गाउँपालिका  अध्यक्ष होम बहादुर थापाले  बताए । 

    खोपयुक्त वडा  सुनश्चितिता घोषणा कार्यक्रममा  वडा  नबर ४ का वड अध्यक्ष  भिम बहादुर कुमाल , वडा सदस्य  शक्ति थापा, वडा सदस्य मन बहादुर रानाभाट  , समाजसेवी महोन रानाभाट, टंक लाल विक लगायतको उपस्थिति रहेको  थियो भने कार्यक्रम संचालन आधारभुत स्वास्थ्यसेवा केन्द्र फुलाका प्रमुख प्रविन श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट