आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

पेट्रोलमा प्रतिलिटर १ र डिजेलमा २ रुपैयाँ घट्यो


  • समाचार कुञ्ज
  • २०८१ श्रावण १७, बिहिबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल, र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो।निगमका

    अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर मूल्यमा २ रुपैयाँ घटाइएको छ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट