आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

नवलपुरमा भारी वर्षा मापन उच्च सतर्कता रहन आग्रह


  • समाचार कुञ्ज
  • २०८१ भाद्र ४, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • कावासोती । नवलपुरको डण्डामा भारी वर्षा मापन गरिएको छ ।

    जल तथा मौसम विज्ञान विभागकाे डण्डा स्टेशनका अनुसार यहाँ पछिल्लो एक घण्टामा ८६.६ मिलिमिटर वर्षा भएको छ । यहाँ पछिल्लो २४ घण्टामा १४७.४ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।

    वर्षाका कारण नारायणी नदीमा जलसतह बढ्ने भएकाले नदी तटिय क्षेत्रमा उच्च सचतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट