
समाचार कुञ्ज २१ भदौ २०८१ बुलिङ्टार हेमपाइप बगाउँदा यातायात अबरुद्ध कालीगण्डकी करिडोर को बुलिङ्टार गैंडाकोट सिमानामा पर्ने तरङाखोला मा आवतजावतको लागी बुलिङ्टार गाउँ पालिकाका पुर्ब अध्यक्ष शशिकिरण बस्ताकोटिको सक्रियतामा राखिएको हेमपाइप आज रातिको बर्षाको बाढीले बगाएको छ।
खोलामा आएको ठुलो बाढिका कारण हेमपाइप बगाउँदा गाडी, बाइक तथा आवतजावत गर्ने यात्रु अलपत्र परेको यातायात ब्यबसायि जनक श्रेष्ठ ले बताउनुभएको छ। तत्काल यातायात सहज गराउने तर्फ सम्बन्धित निकाएको तथा सरोकारवालाको ध्यानाकर्षण होस् ।

प्रतिक्रिया दिनुहोस