२ जेठ २०८२ शुक्रबार | 16 May 2025 Fri

रानाभाट / भाट समाज नेपाल जिल्ला कार्यसमिति नवलपुरको ७ औं अधिवेशन भोलि हुने 

  • समर रानाभाट
  • ३ हप्ता अघि
  • पाठक संख्या २१३

  • नवलपुर : रानाभाट / भाट समाज नेपाल जिल्ला कार्यसमिति नवलपुरको ७ औं जिल्ला अधिवेशन तथा साधारण सभा भोलि बैशाख १३ गते  हुने भएको छ । 

    ` हाम्रो प्रतिवद्धता सामाजिक सद्भाव एवम् रानाभाट / भाट बन्धुहरु बीच एकता ´ भन्ने मूल नारासहित स्थापना भएको रानाभाट / भाट समाज नेपाल जिल्ला कार्यसमिति नवलपुरको ७ औं जिल्ला अधिवेशन तथा साधारण सभा  शनिबार ( भोलि ) हुँदै छ । 

    ७ औं  अधिवेशन तथा साधारण सभा गण्डकी प्रदेशमा पर्ने  नवलपुर जिल्लाको देवचुली नगरपालिका दलदले साहारा पाटि प्यालेसमा  बैशाख १३ गते , शनिबार बिहान ११:०० बजे हुने भएको छ ।