आज: २०८३ भाद्र १७, बुधबार | Wed, 02, Sep, 2026

घिरिङका सामुदायिक विद्यालयमा प्रथम सिकाइ उपलब्धि परीक्षा सुरु


  • समाचार कुञ्ज
  • २०८३ भाद्र १७, बुधबार मा प्रकाशित ५१ सेकेण्ड अघि
  • १  पाठक संख्या
  • घिरिङ, १७ भदौ। घिरिङ गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरूमा आजदेखि प्रथम सिकाइ उपलब्धि परीक्षा सुरु भएको छ।

    गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ उपलब्धि मापन गर्ने उद्देश्यले परीक्षा सञ्चालन गरिएको शिक्षा शाखाले जनाएको छ। परीक्षामा विद्यार्थीहरूले निर्धारित पाठ्यक्रमअनुसार विभिन्न विषयको परीक्षा दिनेछन्।

    विद्यार्थीको सिकाइ अवस्था पहिचान गरी आगामी शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन परीक्षाले सहयोग पुग्ने शिक्षा शाखाले जनाएको छ।

    ghiring

    ghiring
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट