आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

बन्दीपुर गाउँपालिकामा न्यायिक सचिवालयमा हुने अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • समाचार कुञ्ज
  • २०८० माघ २०, शनिबार मा प्रकाशित २ साल अघि
  • ३८ पाठक संख्या
  • बन्दीपुर गाउँपालिकामा न्यायिक सचिवालयमा हुने विवाद निरुपण सम्बन्धी प्रक्रिया एवम अभिलेखहरुको निरिक्षण, छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।  

    ghiring

    ghiring

    गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमममा तनहुँ जिल्ला अदालतका न्यायाधीशहरु कमलराज बिस्ट, आत्मादेव जोशी, चन्द्रकुमार पोख्रेल लगायत गाउँपालिका उपाध्यक्ष पन्चमाया गुरुङको उपस्थिति रहेको थियो । 

    यस्तै कार्यक्रममा श्रेस्तेदार केशव प्रसाद पौडेल, इजलास अधिकृत कृष्ण प्रसाद गौतम, वडा नं ४ का अध्यक्ष दान बहादुर थापा, न्यायीक समिति पदाधिकारीहरु, जनप्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरु लगायत गाउँपालिकाका कर्मचारीहरु उपस्थित थिए।  
    फोटो : बन्दीपुर गाउँपालिका

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट