आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर गयो भूकम्प


  • समाचार कुञ्ज
  • २०८१ मंसिर ७, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • काठमाडौंको कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहीबार राति १०ः४६ बजे २.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बिहान कास्की र मनाङको सिमानामा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट