आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नेकपा माओवादी केन्द्र घिरिङको अध्यक्षमा चुन नारायण श्रेष्ठ


  • समाचार कुञ्ज
  • २०८१ मंसिर ३०, आईतबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • तनहुँ।

    नेकपा माओवादी केन्द्र घिरिङ गाउँ समितिको दोश्रो अधिबेशन सम्पन्न भएको छ।  अधिवेशनबाट अध्यक्षमा चुन नारायण श्रेष्ठ सर्वसम्वत निर्वाचित बन्नुभएको छ । समितिको उपाध्यक्षमा होम बहादुर बि क,उपाध्यक्षमा रामजी अर्याल,उपाध्यक्षमा मधु नेपाली,सचिबमा जनक राना,सहसचिबमा किरण राना र कोषाध्यक्षमा रुक्मा श्रेष्ठसहित २९ सदस्यीय गाउँ समिति निर्बाचित गरिएको छ। 

    कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य हरी बहादुर चुमान,आशा कोइराला,जिल्ला अध्यक्ष ओमराज आले मदन लगायतका नेताहरुको सहभागिता रहेको थियो । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट