आज: २०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

रास्वपा घिरिङ गाउँपालिका -१ को सभापतिमा प्रेम नारायण अधिकारी


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ १०, आईतबार मा प्रकाशित १ महिना अघि
  • ७३ पाठक संख्या
  • जेठ, २०८३/२/१०, समर रानाभाट
    राष्ट्रिय स्वतन्त्र पार्टि , घिरिङ गाउँपालिका वडा नम्बर – १ को प्रथम अधिवेशन शनिवार सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको अधिवेशनबाट रास्वपा घिरिङ -१ को सभापतिमा प्रेम नारायण  अधिकारीको नेतृत्वमा नयाँ समिति चयन भएको हो। समितिको उपसभापतिमा मनिषा वि.क. र सचिवमा फणेश्वर दरै सर्वसम्मत चयन भए । सदस्यहरुमा रण बहादुर परियर,डिल माया जि.सि., राधा भट्टाराई ,भक्ता बहादुर कार्की ,दिपिका बनाल,पुर्ण बहादुर कुमाल रहेका छन् ।
    अधिवेशनबाट पालिका अधिबेशनका लागि प्रतिनिधीहरु छनोट गरेको छ । प्रतिनिधिमा छविलाल कुमाल घर्ती , दिपक ढकाल ,बाबुराम श्रेष्ठ ,बसन्ती दरै ,थली कुमारी खनाल लगायतका सिफारिस गरेको हो ।

    ghiring

    ghiring
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट