आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

राष्ट्रिय युवा संघ कावासाेतीकाे अध्यक्षमा कमल पाैडेल


  • समाचार कुञ्ज
  • २०८१ पौष ६, शनिबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • नवलपुर । राष्ट्रिय युवा संघ नेपाल कावासाेती नगर कमिटीकाे अध्यक्षमा कमल पाैडेल निर्वाचित हुनुभएको छ। आज कावासाेतीमा भएको दाेस्राे अधिवेशनबाट पाैडेल  अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हाे।
    कमिटीकाे उपाध्यक्षमा अस्मिन पुन (गाेरी),सचिवमा रविन सापकोटा ,सह सचिवमा सुमित केसी , दिल कुमारी खण्डलुक मगर र काेषाध्यक्षमा अजय श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित हुनुभएकोअधिवेशनले ३१ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको हाे ।
    अधिवेशनकाे उद्घाटन शत्र निवर्तमान उपाध्यक्ष भरत मल्लकाे अध्यक्षता तथा केन्द्रीय महासचिव सुमन पुरीकाे प्रमुख आतिथ्यता भएको थियो । कार्यक्रममा विभिन्न तहका नेताहरू समेत उपस्थिति रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट