आज: २०८२ फागुन २०, बुधबार | Wed, 04, Mar, 2026

नवलपुरमा ट्रष्ट छाउने क्रममा लडेर मृत्यु


  • समाचार कुञ्ज
  • २०८१ पौष २०, शनिबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • नवलपुर,पुष २०। नवलपुरको देवचुली नगरपालिका १५ प्रगतिनगर निवासी ३९ बर्षीय भविश्वर काफ्लेको घरमाथिको ट्रस बनाउने क्रममा लडेर मृत्यु भएको छ । 
    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार भविश्वर काफ्लेले नाताले अंकल पर्ने लिला नाथ काफ्लेको एक तल्ले घरको माथि ट्रस छाउने क्रममा अचानक खस्नदा टाउकोमा गम्भीर चोट लागेको थियो । 
    उहाँको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट