आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

एकाबिहानै ७ म्याग्निच्यूडको भूकम्पको धक्काले आधा नेपाल हल्लायो


  • समाचार कुञ्ज
  • २०८१ पौष २३, मंगलबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • २३ पुस, काठमाडौँ । भूकम्पको शक्तिशाली झड्का कारण एकाबिहानै आधा नेपालको जमिन हल्लिएको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्पको धक्का महशुष गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार भूकम्पको केन्द्र तिब्बेतको दिन्ग्ये काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भूकम्पका कारण काठमाडौँसहित अधिकांश पूर्वी पाहडका जिल्लामा भागदौड नै चलेको थियो ।धेरै समयपछि काठमाडौँ उपत्यकाका नागरिक समेत भूकम्प्का कारण मंगलबार बिहान सडकमा निस्किएका छन । भूकम्पको क्षतिको बिबरण आउन बाँकी छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट