आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

रानाभाट / भाट समाज नेपाल जिल्ला कार्यसमिति नवलपुरको ७ औं अधिवेशन भोलि हुने 


  • समाचार कुञ्ज
  • २०८२ बैशाख १२, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • ९ पाठक संख्या
  • नवलपुर : रानाभाट / भाट समाज नेपाल जिल्ला कार्यसमिति नवलपुरको ७ औं जिल्ला अधिवेशन तथा साधारण सभा भोलि बैशाख १३ गते  हुने भएको छ । 

    ` हाम्रो प्रतिवद्धता सामाजिक सद्भाव एवम् रानाभाट / भाट बन्धुहरु बीच एकता ´ भन्ने मूल नारासहित स्थापना भएको रानाभाट / भाट समाज नेपाल जिल्ला कार्यसमिति नवलपुरको ७ औं जिल्ला अधिवेशन तथा साधारण सभा  शनिबार ( भोलि ) हुँदै छ । 

    ७ औं  अधिवेशन तथा साधारण सभा गण्डकी प्रदेशमा पर्ने  नवलपुर जिल्लाको देवचुली नगरपालिका दलदले साहारा पाटि प्यालेसमा  बैशाख १३ गते , शनिबार बिहान ११:०० बजे हुने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट