
समाचार कुञ्ज सात वर्षमा पनि निर्माण हुन नसकेको कालीगण्डकी गडगडीघाटको पुल
वि.स २०७३ साल असार २९ मा ठेक्का सम्झौता भएको कालीगण्डकी स्थित गडगडीघाटको पुल समयमा निर्माण नहुँदा बुलिङ्टार ४काेखे र ऋषिङ्ग गाउपालिकाको रूपटार माेटरमार्गबाट जोडिन सकेको छैन् । प्रिस्टेस्ड कंक्रिड मोडल बन्ने गड्गडी पुलको लागतभ्याट सहित करिव २६ कराेड रूपैयाँ रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस