आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

नेकपा एमाले घिरिङ गाउँ कमिटिको अध्यक्षमा सुमन कुमार श्रेष्ठ सर्वसहमत सबै पदवालिको नाम सहित


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ २४, बिहिबार मा प्रकाशित १ साल अघि
  • ३० पाठक संख्या
  • समर रानाभाट , जेठ २४ 

    नेकपा एमाले घिरिङ गाउँ कमिटिको अध्यक्षमा सुमन कुमार श्रेष्ठ  सर्व सहमत अध्यक्ष हुनु भएको छ । 

    नेकपा एमाले घिरिङ गाउँ कमिटिको  पदाधिकारी  र सदस्यहरु छान्न बुधबार साँझ ५ बजेबाट नर्विाचन गरएिको छ । गत जेठ १९ गते भएको गाउँ कमिटिको अधिबेशन  सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न नसकियपछि बुधबार निर्वाचित गरएिको हो । गाउँ कमिटिको अध्यक्षमा भने सोही दिन सुमनकुमार श्रेष्ठ र खुल्ला उपसचिवमा प्रेम रानाभाट  निवार्चित भएका थिए ।

    उक्त दिन अन्य पदाधिकारी  र सदस्यहरु सर्वसम्मत हुन नसकेपछि बुधबार वडा नम्बर ३ को पोखरीछापमा नि्वाचन  गरएिको हो ।

    नेकपा एमाले घिरिङ गाउँ कमिटिको  अध्यक्षमा सुमन कुमार श्रेष्ठ , उपाध्यक्षमा , विष्णु विर राना, सचविमा , धन बहादुर राना, उप सचविमा मन बहादुर रानाभाट ९ प्रेम० पार्वत वि क निर्वाचित  भएका छन ।

    त्यसैगरि वडा भुगोल तर्फ सदस्यहरूमा 
    वडा नम्बर १ , थम माया थापा ,बृद्विलाल कुमाल,गोवर्धन लुङगेली मगर , बसन्तिराना, मत्रिलाल घिमिरे चित्र बहादुर दरै चयन भएका छन् । वडा नम्बर २ भुगोलतर्फ नरेश थापा ,मनसरा थापा, राजु थापा चयन भएका छन् ।
    वडा नम्बर ३ भुगोलतर्फ विपन्न आले मगर,धन बहादुर थापा,लोक बहादुर गुरूङ , वडा नम्बर ४ भुगोलतर्फ  सदस्यहरू  गणेश वि क , सरतिा विक , खुम माया कुमाल ,यसैगर वडा नम्बर ५ तर्फ विष्णु माया आले, नवराज श्रेष्ठ ,सुक माया गुरूङ चयन भएका छन् ।

    त्यसैगरि खुल्ला सदस्यहरुमा ,भिम बहादुर कमाल , खडक बहादुर थापा, टोप बहादुर रामधाम, मन बहादुर राना, तहल सि थापा,जस बहादुर थापा, सुरेश श्रेष्ठ ,माधब परियार  ,मन बहादुर राना,  चयन भएका छन्। 

    त्यसैगरी युवा सदस्यहरूमा , दुर्गा सि थापा,शुशिल सिग्देल पदम बहादुर थापा, चोक बहादुर राना, प्रकाश कुमाल, संगम रानाभाट,अमृत श्रेष्ठ, खिम बहादुर नेपाली ,तिलक  थापा चयन भएका छन । 

    त्यसैगरी युवा महिला सदस्यहरूमा , सरिता विक टीका माया आले, राम माया दरै , केशरीमाया थापा ,चयन भएका छन् ।

    त्यसैगरि खुल्ला महिला  , दुर्गा देवि कोइराला ,रिमा कुमाल,कृष्ण माया नेपाली ,इश्वर श्रेष्ठ, सनम थापा चयन भएका छन्।
     
    त्यसै गरि जनजाति तर्फ प्रवनि श्रेष्ठ, नन्दविर थापा ,श्री माया थापा,दुर्गा माया थापा, मेनुका थापा चयन भएका छन् । 

    त्यसैगर उत्पिडित तर्फ सदस्यहरूमा , कला विक टेन बहादुर सार्की , मिलन  कुमार नेपाली , चयन भएका छन्।
     
    त्यसैगरि अल्पसंख्या तर्फ सदस्यहरूमा जित बहादुर कुमाल , लिला कुमाल , बसन्त दरै , चयन भएका छन ।

    त्यसैगरि अपाङ्ग र मजदुर  तर्फ सदस्यहरूमा दुल बहादुर थापा र नरमत थापा चयन भएका निर्वाचन मण्डलका एक सदस्यले बताए 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट