आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

श्री जनता मा.वि. मगरकोटमा सिभिल इन्जिनियरिङ डिप्लोमा कार्यक्रमको भर्ना खुला


  • समाचार कुञ्ज
  • २०८२ अषाढ २२, आईतबार मा प्रकाशित १ साल अघि
  • ३५ पाठक संख्या
  • कावासाेती — गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउँदै आएको श्री जनता माध्यमिक विद्यालय, मगरकोटले शैक्षिक सत्र २०८२/०८३ का लागि तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ (3 Yrs Diploma in Civil Engineering) कार्यक्रमको भर्ना प्रक्रिया सुरु गरेको छ।

    ghiring

    ghiring

    सीमित सिट संख्या भएकाले इच्छुक विद्यार्थी तथा अभिभावकहरुलाई तोकिएको मितिभित्र फारम बुझाई समयमै सिट सुरक्षित गर्न विद्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

    फारम भर्ने अन्तिम मिति २०८२ साउन ११ गतेसम्म तोकिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट