आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

राईनाे संरक्षण गाेल्डकप फुटबल प्रतियोगितामा कपिलवस्तु ११ विजयि


  • समाचार कुञ्ज
  • २०८१ कार्तिक ५, सोमबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • कावासाेति, कार्तिक ४
    नवलपुरकाे मध्यविन्दु -२ काेल्हुवामा कार्तिक ३ गते देखि शुरु भएकाे राईनाे संरक्षण गाेल्डकप फुटबल प्रतियोगितामा अाईबार भएकाे खेलमा टाईवेकरमा ५-४ गाेल अन्तरले  कपिलवस्तु ११ विजयी भएकाे छ ।
    निर्धारित समयमा दुबै टिमबाट गाेल हुन नसकेपछि खेल टाईवेकरमा एककाे थियाे ।
    टाईवेकरमा विरगन्ज युनाईटेड क्लवका जर्सि न २७ का खेलाडी विशाल गुरुङकाे प्लेन्टि सुट अाउटलाई कपिलवस्तु ११ का गाेल्डकिप्पर अाशिस जि सि ले राेके सगै टाईवेकरमा कपिलवस्तु ११ बिजयि भएकाे थियाे ।
    अाजकाे खेलमा कपिलवस्तु ११ का जर्सि नम्बर १९ जर्सिका सवि गुरुङ भएका छन । मेन अफफ द म्याच नगद रु ५ हजार प्राप्त गरेका थिए  ।
    भाेलिकाे खेल फर्सिटिकट युथ क्लव र नमुना युथ क्लव कावासाेतिबिच हुने भएकाे छ ।
    साताै अन्तर्राष्ट्रिय अामन्त्रित राईनाे संरक्षण गाेल्डकप फुटबल प्रतियोगितामा विजेताले नगद रु ८ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन भने उप विजेताले नगद रु ४ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट