आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

आज भ्यालेन्टाइन्स डे विश्व भर मनाइदै


  • समाचार कुञ्ज
  • २०८१ फागुन २, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • आज  भ्यालेन्टाइन्स डे विश्व भर मनाइदै छ। मनाइँदै छ।  १४ फ्रेबुअरी का दिन यो दिवस मनाइन्छ ।  पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रुपमा स्थापित भईसकेको छ । विशेष गरी युवायुवतीले उत्साहकासाथ नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउने गरेका छन् ।  तेस्रो सताब्दीमा एक रोममा क्लोडियस नामक एक शासक थिए ।प्रेमका  पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ । 

    उनले  भन्ने गर्दथे ‘जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ ।’ त्यसैले ‘आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’ उनले आफ्नो राज्यमा उद्घोष गरिदिए, तर भ्यालेन्टाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरेध मात्रै गरेनन् सन्त भ्यालेन्टाइनले सायौं अधिकारी र सैनिकको विवाह समेत गराइदिए । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट