आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

दमको रोगी कुमारी परियारलाई आर्थिक सहयोग


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ १८, आईतबार मा प्रकाशित ९ महिना अघि
  • ७ पाठक संख्या
  • भिमाद, जेष्ठ १८
    भिमाद नगरपालिका वडा नं ५ बुढाकोट निवासी दम रोगबाट पीडित कुमारीपरियारलाई चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार गराउदा गराउदै उपचारको प्रकृया अगाडी बडाउन नसकेर परिवारले सहयोगको अपिल गरेका हु्न्।     कुमारी परियाको दुख देखेर सामाजिक उत्तर दायित्व अनतरगत नेकपा एमाले भिमाद नपा वडा नम्बर ५ कमिटीले नितान्त संगठित सदस्य वड कमिटी नगर कमिटी र जिल्ला कमिटीका सबैले  आर्थिक संकलन गरेर रू २० हजार सहयोग रकम  प्रदान गरेका छन् । चितवनस् स्थित पुरानो मेडिकल कलेजमा उपचाररत कुमारी परियारले सहोगि हात जुट्दैगए आु बाच्ने आशा पलाएको बताएकी छन्।कुमारी परियार आफनो वडाको नागरीक यसरी स्वास्थ्य अवस्था जटिल हुँदै उपचार नपाएर तड्पीदा पार्टी जाती नहेरी नेकपा एमाले वडा नं. ५ कमिटीको पहलमा सहयोग संकलन गरी सहयोग हस्तान्तरण गरिएको नगर कमिटी सदस्य तथा नगर कार्यपालिका सदस्य संगिता बिक नगर कमिटी सदस्य नगर कमिटी सदस्य सिता मिश्रा र पूर्ब शिक्षक मधु बिर थापाले संयुक्त रूपमा सहयोग रकम  २०००० बिस हजार हस्तान्तरण गर्रेको नगर कमिटी सदस्य संगिता बि ले बताईन् ।संकलित रकम बिमारी कुमारी परियारका छोरा  धन बहादुर परियारले बुज्दा गरिबको पनि सहयोग गर्ने भगवानले जुराईदिदा रहेछन् ।अआमालाई सहयोग गर्ने सम्पूर्ण महानुभाब साथै नेकपा एमाले वडा कमिटी ५ लाई मुक्त कण्ठले प्रसम्सा गर्दै धन्यबाद दिएका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट