
समाचार कुञ्ज घिरिङ
असार ,२९
तनहुँ जिल्लाको घिरिङका युवाहरूले श्रङ्गपथ मोटर मार्ग र कृष्ण मोटर मार्गको स्तरोन्तिका लागि पहल नगरेको भन्दै तनहुँको क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शंक्रर भण्डारी र प्रदेश सभा सदस्य जित प्रकाश आलेलाई बाटो रोकेका छन्
लामो समय देखि उक्त मोटर मार्ग स्तरोन्ति नभए पछि यस भेगका जनताले सास्ति भोग्नु परेको भन्दै युवाहरूले बाटो अबरूद्व गरेका हुन् ।
ऋषिङ गाउँपालिका वडा नम्बर -४ को वडा कार्यालय भवन उद्वघाटनका लागि जादैँ गरेका उनीहरूलाई घिरिङ गाउँपालिका वडा नं. -५ देउरालीमा अवरोध गरेका थिए ।
त्यस ठाउँमा रहेका युवाहरू संग कुरा गर्दै संसाद भण्डारीले जनताले राखेको माग जायज रहेको बताए ।अदालतीय प्रकि्याका कारण बाटोको काम अगाडि बढेको यसको ट्रुङगो लागेपछि लगातै काम हुने बताए ।

प्रतिक्रिया दिनुहोस