आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

बौदीकाली गाउँपालिका र कृष्ण गण्डकी साकोषको संयुक्त आयोजनामा रक्तदान सम्पन्न


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ ४, सोमबार मा प्रकाशित २ हफ्ता अघि
  • ३२ पाठक संख्या
  • जेठ , ४ गते , समर रानाभाट
    नवलपुरको बौदीकाली गाउँपालिका र कृष्ण गण्डकी साकोषको संयुक्त आयोजनामा बौदीकाली आधारभूत अस्पतालमा रक्तसंचार केन्द्र कवासोतीको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाइटी वौदिकाली शाखाको सहजीकरणमा ८ औ आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बौदिकाली आधारभुत अस्पतालको प्राङगढमा भएको रक्तदानमा ६६ जनाले रक्तदान गरेका छन् । जसमा महिला १० जना सहभागी रहेका छन् भने पुरुष ५६ जनाले रक्तदान गरेका आयोजकले जनाएको छ।

    कार्यक्रममा गाउँपालिका कर्मचारी, हाल कार्यरत कर्मचारी तथा साहकोषको कर्मचारी , सामाजिक व्यक्तिहरू , युवा लगायतले रक्तदाताहरूको सहभागी रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट