आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

प्यासिफिक एकेडेमीको आयोजनामा खुल्ला महिला भलिबल प्रतियोगिता हुने


  • समाचार कुञ्ज
  • २०८२ आश्विन २४, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • ३१ पाठक संख्या
  • असोज २४ ,समर रानाभाट 

    प्यासिफिक एकेडेमीकको आयोजनामा खुल्ला महिला भलिबल प्रतियोगिता  हुने भएको छ । तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नं. -१ पुट्टारमा यही असोज ३१ गते शुक्रबार देखि कात्तिक १ गतेसम्म खेल हुने आयोजकले जनाएको छ । खेलमा सहभागी हुने टिमले टिम दर्ता असोज ३० गते सम्म गर्नु पर्न छ भने टिम दर्ता नि: शुल्क गरिने आयोजकले जनाएको छ । खेल टिटि सिस्टममा खेलाइने छ । 

    प्रतियोगितामा प्रथम हुने टिमलाई १० हजार मेडल र  प्रमाणपत्र , द्वितीय हुने टिमलाई ७ हजार मेडल र  प्रमाणपत्र , तृतीय  हुने टिमलाई ४ हजार मेडल र  प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । खेल हुने स्थान पुट्टार खेलमैदान जैशिबगैचा रहेको छ । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट