आज: २०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

ट्याक्टरबाट मानिस खसि मृत्यु ।


  • समाचार कुञ्ज
  • २०८१ अषाढ ७, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ३५ पाठक संख्या
  • बुलिङटार ५ सान्डाडा स्थितमा सान्डाडाबाट खहरे तर्फ जाँदै गरेको लु ५ त ६५९ नं को ट्याक्टरमा सवार खेतमा धान लिनको लागी गएको वर्ष १८ की बिरमाया सारू सोही ट्याक्टरको मोटरगार्ड बाट खसी ट्याक्टरको पछाडिको

    ghiring

    ghiring

    चक्काले किच्न जाँदा घट्ना स्थलमानै मृत्यु भएको हो। 
    ट्याक्टर चालक फरार रहेको र  साहु वर्ष २८ को रिनेश गुरुङ सम्पर्कमाआएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट