आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

डेढगाउँ माध्यमिक विद्यालय विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा पूर्ण छात्रवृत्तिमा तिन जना


  • समाचार कुञ्ज
  • २०८१ आश्विन २०, आईतबार मा प्रकाशित १ साल अघि
  • ४७ पाठक संख्या
  • स्नातक तह अध्ययनका लागि विभिन्न विश्वविद्यालयले लिएको प्रवेश परीक्षा (Entrance Exam) हरुमा आफुलाई अब्बल साबित गर्दै यस श्री डेढगाउँ माध्यमिक विद्यालय, बौदिकाली-२, डेढगाउँ नवलपरासी (पूर्व) बाट प्राविधिक धार (कृषि बाली विज्ञान) अध्ययन गरेका कक्षा १२ (SLC – 2081) का तिनै जना होनहार विद्यार्थीहरु‌ले विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा पूर्ण छात्रवृत्ति सहितमा नाम निकाल्न सफल भएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।

    ghiring

    ghiring

    उहाँहरुले तल उल्लेख गरे बमोजिम विभिन्न विश्वविद्यालयहरूको शैक्षिक कार्यक्रममा अध्ययनको लागि नाम निकालेर प्राप्त गरेको सफलता प्रति  विद्यालय परिवार अत्यन्त हर्षित छ । 

    यस अनुसारले तिनै जना विद्यार्थीहरु (B.Sc. Agriculture) पढ्ने पहिलो विद्यार्थी बनि इतिहास रच्न सफल हुनु भएको छ ।

    उहाँहरुको आगामी भविष्य अझै थप उचाईमा पुगोस् भन्ने सुभेच्छा सहित उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं सही मार्ग निर्देशन गर्नु हुने शिक्षक, पढ्ने वातावरण तयार गरिदिनु हुने अभिभावक ज्यूहरु, र विद्यार्थीहरुमा सधैं हौसला प्रदान गर्नु हुने सबैमा हार्दिक धन्यवाद र समान छ। 
    विद्यालय परिवार
    श्री डेढगाउँ माध्यमिक विद्यालय, बौदीकाली – २, नवलपरासी (पूर्व)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट