आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

राष्ट्रिय शिक्षक भिमादको तेस्रो नगर अधिवेशन सम्पन्न , अध्यक्षमा खड्का चयन 


  • समाचार कुञ्ज
  • २०८१ पौष ८, सोमबार मा प्रकाशित १ साल अघि
  • ३० पाठक संख्या
  • पौष ८
    भिमाद 
    नेपाल राष्ट्रिय शिक्षक सङ्गठन भिमादकाे तेस्राे नगर अधिवेशन सम्पन्न भएकाे छ। नेकपा (एमाले) सल्लाहकार परिषद् सदस्य तथा भिमाद नगरपालिका प्रमुख दधिराज सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
    अधिवेशनले अध्यक्षमा केशर बहादुर खड्कालाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी समितिको महिला उपाध्यक्षमा अनिता खनाल चयन भएकी छन् भने अर्का उपाध्यक्ष राम शरण भण्डारी रहेका छन् ।

    त्यसैगरी सचिवमा प्रबिण सुबेदी, कोषध्यक्षमा बिष्णु बहादुर थापा, महिला सह सचिवमा प्रभा भुजेल,सह कोषाध्यक्षमा शुमित्रा वाग्ले रहेका छन् । सदस्यहरूमा बिजय शर्मा, रस्मी श्रेष्ठ , जस बहादुर परियार, हिक मति गुरुङ, सुमित्रा थापा, मनोज थापा,राजेन्द्र गुरुङ रहेका छन् ।

    उक्त कार्यक्रम नेपाल शिक्षक संगठन भिमादका अध्यक्ष सुरज लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण रामशरण भण्डारीले गरेकाे प्रकास तिमिल्सिनाले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट