आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष सिग्देललाई पितृशोक


  • समाचार कुञ्ज
  • २०८१ फागुन १३, मंगलबार मा प्रकाशित १ साल अघि
  • ११ पाठक संख्या
  • कावसोती- नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक परेको छ ।

    अध्यक्ष सिग्देलका पिता केशव प्रसाद सिग्देलको सोमबार दिउँसो ३:३५ बजे आफनै निवास कावासोती-८ मा निधन भएको हो । विगत केहि समय देखि दमको रोगबाट ग्रसित स्वर्गीय सिग्देलका २ छोरा र २ छोरी हुनुहुन्छ ।

    स्वर्गीय सिग्देलको फागुन १३ गते मंगलबार बिहान ८ बजे कावासोती-१३ स्थित भोसरघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । यसै बिच नेपाल पत्रकार महासंघ नवलपुर शाखाले स्वर्गीय सिग्देलको निधन प्रति दु:ख व्यक्त गरेको छ । शाखाका सचिब आशिष् रेग्मीले शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय सिग्देल प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै चिरशान्तिको कामना सहित परिवारजनमा समवेदना व्यक्त गरेका छ्न ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट