आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बौदीकालीमा पहिलो दिन ४० जनाको आँखाको सल्यक्रिया सम्पन्न


  • समाचार कुञ्ज
  • २०८१ फागुन २६, सोमबार मा प्रकाशित ११ महिना अघि
  • ८ पाठक संख्या
  • बौदीकाली गाउँपालिका र भरतपुर आँखा अस्पतालको सहकार्यमा आँखा उपचार केन्द्र बौदीकालीमा पहिलो दिन ४० जनाको आँखाको सल्यक्रिया सम्पन्न भएको छ ।  आँखा उपचार केन्द्र बौदीकालीले घिरिङ गाउँपालिकाको गडौलीटार सामुदायिक स्वास्थ्य इकाई, बुलिङटार गाउँपालिकाको बुलिङटार प्राथमिक  स्वास्थ्य केन्द्र लगाएत बौदीकाली गाउँपालिकाको प्रत्येक वडामा रहेका स्वास्थ्य केन्द्रमा गरिएको ७५० जनाको स्क्रिनिङमा ११० सल्यक्रिया गर्नुपर्ने अवस्था रहेको मध्ये पहिलो दिन ४० जनाको सल्यक्रिया गरिएकोमा बाकीको दोस्रो दिनमा गरिनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट